यसपाली दशैंको बोनस 20 प्रतिशत नै हुन पर्छ: डीके गुरुङ 

Share this news

दार्जीलिङ,31अगस्त (निसं): यसपाली दशैंको बोनस 20 प्रतिशत नै हुन पर्छ।हाम्रा श्रमिकहरू पुजाको मुखमा आएर कराउँनु चिच्याउन नपरोस भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ) श्रमिक एकाईका अध्यक्ष  डीके गुरुङले डीटीए(दार्जीलिङ टी एसोसिएसन)-लाई भेट गरेपछि भनेका छन्। आईजीजेएफ श्रमिक एकाई अध्यक्ष डीके गुरुङले भनेका छन्,बिहिबारको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्ट ट्रेड यूनियन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको दार्जीलिङ , तराई अनि डुवर्सका केन्द्रीय प्रतिनिधिहरूले इण्डियन टी एसोसिएसनका सचिव अनि दार्जीलिङ टी एसोसिएसन प्रिन्सिपल एडभाइजर-सित भेट गर्‍यो। पत्रकारहरुसित  सम्बोधन गर्दै ट्रेड यूनियनका केन्द्रीय अध्यक्ष डीके गुरुङले भने, आजको भेट विषेश 2024-2025 सालको श्रमिकवर्गले पाउने पर्ने बोनसको सभा चाडो भन्दा चाडो डाकिएको हुन पर्छ।यसबारे आईजीजेएफ-ले गग 8 जुनको दिन पत्रचार पनि गरिसकेका थियौ, यसपाली पनि पुजाको मुख्यमा आएर हाम्रो श्रमिकहरू बोनसको निम्ति कराउँनु – चिच्याउन नपरोस्। साथै यसपाली दशैंको बोनस 20 प्रतिशत नै हुन पर्छ, डीकेले थपे।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग