टाँसी साम्तेनलिङ गुम्बामा शुक्रवारदेखि पाँच दिवसीय बज्रगुरु मन्त्र जप एवं पूजा आरम्भ
खरसाङ, (निसं): खरसाङ्को मन्टभियट रोडमा रहेको भएको छ। गुरु पद्म सम्भवको जन्म जयन्ती पालन गर्दै यसै अवसरमा आयोजना गरिएको यो बज्रगुरु मन्त्र जप एवं पूजा आगामी 4 अगस्तसम्म चल्नेछ। शुक्रवार…