कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि
कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ। राज्य सरकारद्वारा सञ्चालित…