गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न
सोनादा , (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा निम्न सोनादा कमिटी र सोनादा टाउन कमिटीको संयुक्त आयोजनामा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। पार्टीको सांगठनिक मजबूती र आगामी कार्यदिशाका विषयमा…