ओपीडी कक्षमा गुनासो एवं परामर्श डेस्कको थालनी
जनगुनासो एवं परामर्शअनुसार स्वास्थ्य परिसेवामा सुधार गरेर लगिने जीटीए डेप्युटी चियरम्यान राजेश चौहानले बताएका छन्। यसको लागि ओपीडी कक्षामा आजदेखि गुनासो एवं परामर्श डेस्क थालनी गरिएको उनको भनाइ छ। स्वास्थ्य…