ओपीडी कक्षमा गुनासो एवं परामर्श डेस्कको थालनी

Share this news

जनगुनासो एवं परामर्शअनुसार स्वास्थ्य परिसेवामा सुधार गरेर लगिने जीटीए डेप्युटी चियरम्यान राजेश चौहानले बताएका छन्। यसको लागि ओपीडी कक्षामा आजदेखि गुनासो एवं परामर्श डेस्क थालनी गरिएको उनको भनाइ छ। स्वास्थ्य एवं परिवार कल्याण विभागअन्तर्गत शुरु गरिएको उक्त डेस्कमार्फत जनसाधारणले स्वास्थ्यसम्बन्धित सबै प्रकारको गुनासो अनि सुझाउहरु सोझै जीटीए सभामुखकहाँ राख्न सक्ने मिडिया संवादमा जनाएका छन्।
कुराकानीअवधि उनले जिल्ला अस्पतालको लागि केही दिन आइपुगेको नयाँ एमआरआई मेशिनको जडान कार्य सुचारु रुपले चलिरहेको अवगत गराए भने हाल परिसेवा ठप्प रहेको लिफ्ट पुन: चालु गर्न टेण्डर गरिएअनुसार काम भइरहेको जानकारी गराए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।