वार्ड नम्बर 13 मा नयाँ हेल्थ सेन्टर निर्माणको लागि शिलान्यास
खरसाङ, 25 जुलाई (निसं)ः खरसाङ नगरपालिकामा 35 बेडको अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। नगरपालिकाको वार्ड नम्बर 13 मा अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणको लागि शिलान्यास कार्य सम्पन्न…