नि:शुल्क आँखा जाँच शिविर
दार्जीलिङ, 22 जुलाई (निस): कालेबुङका धर्म गुरू ग्युर्मे मिफाम रिर्पोछेको नेतृत्वमा कालेबुङको जामगोन कोङ्गत्रुल नेत्र जाँच केन्द्रका नेत्र विशेषज्ञहरूद्वारा रंगली जनकल्याण चेरिटेबल अस्पताल सञ्चालन समिति अनि रंगली छामखाङ संरक्षण संघको…