भानु स्मृति कार्यक्रम तथा अर्धवार्षिक परीक्षा परिणाम वितरण
दार्जीलिङ,18 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा पुर्याएको अमूल्य योगदानलाई सम्झिँदै शालोम इङ्ग्लिश स्कूल, सानो हट्टाले एक मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भानु स्मृति कार्यक्रम आयोजना गर्यो। यस अवसरमा अर्धवार्षिक परीक्षा…