दार्जीलिङ नगरपालिकाका कर्मचारीको समस्या म समाधान गर्नेछु :अनित थापा
दार्जीलिङ,18 जुलाई(निसं): दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूको धेरै समस्या छ। आज मैले कर्मचारी र नगरपालिका बोर्ड सदस्यहरूसँग बैठक गरेर त्यही समस्याहरूको बारेमा विस्तृत रूपमा छलफल गरियो र समाधानको बाटो खोजियो भनी गोर्खाल्याण्ड…