लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन
लाली गुराँस ग्राम सुधार समिति, राजफाप्रीद्वारा 211 औं भानु जयन्ती सफलतापूर्वक पालन गरिएको थियो। समितिकी प्रमुख श्रीमती वीणा सुब्बाद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथि डा. मनोरथ धिताल थिए। समारोहमा अध्यक्ष,…