खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न
खरसाङ, 14 जुलाई(निसं): खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सन्त एन्थोनी स्कूलमा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक…