6 माइलमा प्लास्टिक उपयोग नगरौ सचेतता र्याली
पेशोक, 6 जुलाई (रिम): दार्जिलिङ-पुलबजार खण्ड द्वारा प्लास्टिक उपयोग माथि जनचेतना जगाउदै हिजो 6 माईल बजारमा एक सचेतता र्याली निकालियो। प्लास्टिक प्रयोग नगर्न विभिन्न नारा लेखिएका प्ल-कार्ड लिएर दार्जीलिङ-पुलबजार खण्ड…