युवा अध्यक्ष मोक्तानद्वारा नयाँ सदस्यहरूसँग भेटघाट
राज्यस्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान (जोजो) ले २३ औं-श्यारी निर्वाचन क्षेत्रका नयाँ-सामेल एसकेएम सदस्यहरूसँग आफ्नो कार्यालय गान्तोकमा फलदायी भेटघाट गरे। नयाँ -सामेल सदस्यहरूले पार्टी अध्यक्ष मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेलाई राज्य…