सडक निर्माण कार्य युद्ध स्तरमा, सहयोगको अपिल

Share this news

मजुवा, 5 जुलाई(निस): रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भइरहेको रंगीत- मजुवा तामाङ गाउँदेखि मानेभन्ज्याङसम्मको सडक मार्गलाई स्तरिय रूपमा निर्माण गराउन सबैलाई सहयोगको आग्रह गरिएको छ।रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भईरहेको बाटो निर्माण कार्यलाई जीटीए अधिनस्त डीइडी विभागिय सहअभियान्त प्रियंका ओझा अनि सतिश प्रधानले निरक्षण गरेको छ। निर्माण हुदै गरेको सडक मार्ग 4 मिटर चौडा रहेको पूर्ण रूपले कंक्रिट ढलाईद्वारा निर्माण उक्त बाटो ढलाई स्तरिय रूपमा भईरहेको छ। यसैले त्यस ढलाई माथि 21 दिनसम्म गाडी गुडन नदिनु मजुवा डेभलपमेण्ट एसोसिएशनलाई निर्देश दिइएको पनि थाहा लागेको छ। कंक्रिट ढलाईको काम युद्ध स्तरमा भईरहेको छ भने बाटो निर्माण कार्य युद्ध स्तरमा तथा स्तरिय रूपमा भइरहेको छ। रंगीत मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङ लगभग 4 किलोमिटर गाडीको सडक निर्माण कार्य गत: केही दिनदेखि भईरहेको छ। उक्त बाटो निर्माण कार्यको निम्ति वर्षौंदेखिको हाम्रो सपना पुरा गर्न सबैलाई असुविधा भइरहेको भएतापनि केही दिनको निम्ति चालक बन्धुहरु साथै यस सडक भएर आउजाउ गर्ने सम्पूर्ण यात्रीहरू सबैलाई रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को पक्षबाट सहयोगको अपिल गरिएको छ। गाडी आउजाउ गर्ने समय तालिकालाई मध्यस्थ गरि गाडी यातायातको समयतालिकालाई अनदेखा न गरिदिने आग्रह गरिएको छ।  ढेन्डुप भुटिया एण्ड कम्पनी-द्वारा निर्माणाधीन उक्त सडकमा कंक्रिट ढलाई स्तरिय रूपमा भइरहेकोले यस सडकमा वाहन चलाचल समय तालिका बिहान साँडे 8 बजीदेखि दिउँसो 1 बजीसम्म, 2 बजीदेखि 4 बजीसम्म अनि 4:30 बजीदेखि 6:30 बजीसम्म बाटो बन्द रहने जनाउदै उक्त बाटो निर्माणमा यहाँहरूलाई भइरहेको असुविधाको निम्ति खेद प्रकटगर्दै  एसोसिएशनले सहयोगको विनम्र अपिल गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ