लायन्स क्लब अफ खरसाङको 48 औँ स्थापन दिवस
खरसाङ, 5 जुलाई (निसं)ः लायन्स क्लब खरसाङले आफ्नो 48 औँ स्थापन (इन्स्टलेशन) दिवस समारोह शुक्रवार खरसाङस्थित कक्रेन् प्यालेसमा सम्पन्न गरियो। यसै समारोहमा क्लबका नयाँ पदाधिकारीहरूले वर्ष 2025-26 को लागि औपचारिक…