राहुल ‘प्याडम्यान’ बन्न खोजिरहेका छन् तर पार्टी अभियान सुरु गर्ने त्यो तरिका होइन नभएको विपक्षीहरूको भऩाइ रहेको छ। ५ लाख सेनेटरी प्याड बक्स वितरण गर्ने कांग्रेसको पहलले बिहारमा राहुल गान्धीको तस्बीर प्याड बक्सहरूमा देखा परेपछि त्यहाँ राजनीतिक उथुलपुथुल निम्त्याएको छ।












