पत्रकार अरुण कुमार रसाइली सम्मानित

कालेबुङका एक वरिष्ठ पत्रकार एवम कालेबुङ प्रेस क्लबका भूतपूर्व अध्यक्ष अरुण कुमार रसाइली आज पादरी गङ्गा प्रसाद प्रधान स्मृति सम्मान २०२५ द्वारा सम्मानित गरिएको छ।

Continue Readingपत्रकार अरुण कुमार रसाइली सम्मानित

जोरबंगलो पुलिसद्वारा सचेतनामूलक कार्यक्रम

रंगबुल उच्चोत्तर माध्यमिक विद्यालय रंगबुल, दार्जीलिङमा जोरबंगलो पुलिस थानाद्वारा सचेतनामूलक कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्रीमान हरिश कमल लिम्बु थिए। थाना प्रभारी निरज राई , सी आई…

Continue Readingजोरबंगलो पुलिसद्वारा सचेतनामूलक कार्यक्रम

मानसुनले ६९ जनाको मृत्यु, दर्जनौं बेपत्ता

हिमाचल प्रदेशमा मानसुनले ठूलो विनाश ल्याएको छ। जसमा ६९ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। यसरी दर्जनौं बेपत्ता भएका छन्। यसमा ७०० करोड रुपैयाँको क्षति भएको स्रोतले जनाएको छ।

Continue Readingमानसुनले ६९ जनाको मृत्यु, दर्जनौं बेपत्ता