शङ्करदेव ढकाललाई सिक्किमेली भानु पुरस्कार दिइने
साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक तथा साहित्यकार शङ्करदेव ढकाललाई सिक्किमले भानु पुरस्कार अलङ्करण गर्ने घोषणा गरेको छ। नेपाली साहित्य परिषद्, सिक्किमले वर्षेनी प्रदान गर्नेगरेको भानु पुरस्कारद्वारा यसपाली ढकाललाई…