भारत–अमेरिका बीच १० वर्षे रक्षा सम्झौता हुने
भारत र अमेरिकाले निकट भविष्यमा एक १० वर्षे दीर्घकालीन रक्षा सहकार्य सम्झौता गर्ने तयारी गरेका छन्। पेन्टागनका अनुसार यो फ्रेमवर्कले दुवै देशबीचको सैन्य सहयोग, प्रविधि हस्तान्तरण, रक्षा उत्पादन, संयुक्त तालिम…