शिक्षा मन्त्री राजु बस्नेतको देन्ताम भ्रमण
राज्यका शिक्षा मन्त्री राजु बस्नेतले बुधबार मानेबुङ–देन्ताम क्षेत्रका शैक्षिक संस्थानहरूको निरीक्षण गर्दै स्थानीय शिक्षाको वास्तविक अवस्था नजिकबाट बुझ्ने प्रयास गरेका छन्। यो भ्रमण पश्चिम प्रान्तको शिक्षा विकासका लागि एक महत्वपूर्ण…