मन्दिर र गुम्बामा चोरी गर्ने समूह उदाङ्गो मुख्य आरोपी पक्राउ

कालेबुङ, १८ जून: कालेबुङ जिल्लामा पछिल्लो समय बढ्दो मन्दिर र गुम्बाहरूमा हुने चोरी घटनामा संलग्न रहेको आरोपमा सिक्किमको गान्तोक निवासी किरण दर्जीलाई कालेबुङ जिल्ला पुलिसले पक्राउ गरेको छ। तिनलाई सिलगढ़ीको…

Continue Readingमन्दिर र गुम्बामा चोरी गर्ने समूह उदाङ्गो मुख्य आरोपी पक्राउ