नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु
पानीघट्टा: (निसं) नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु पछि अस्पतालका डाक्टर बिरूद्व परीवार पक्षले बिरोध प्रर्दशन गरे।निक्सलबाडी बिजय नगर चियाबगानका २७ बर्षीय सुकबिर लकडालाई जाडा पखालो र ज्वोरो को कारणले…