बालबघैचामा बाल बालिकाहरू रमाँउदै।

Share this news

मिरिक  १४ जून ( निसं) तराई खण्डमा  तापक्रम  बडेपछि मानिसहरू गर्मीबाट राहत पाउन हाल मिरिक पर्यटन केन्द्रमा आइरहेकाे छ।तराई खण्डमा भन्दा मिरिककाे तापक्रम  कम रहने अनि पानी पनि परिरहेकाेले मिरिककाे शितलतामा पर्यटकहरू रमाइरहेकाे देखिन्छ। वितेकाे केही दिनहरूमा मिरिक पर्यटन केन्द्रमा पर्यटकहरूकाे चहल पहल बडेकाे छ भने यहाँकाे हाेटल अनि रेस्टुरेन्टहरूमा पनि मानिसहरूकाे भीड देखिन्छ। समग्रमा  भन्नू पर्दा हाल मिरिकमा पर्यटन माैसम चरममा रहेकाे छ।मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूकाेलागि हाल मिरिक झील परिससमा गुडरिक कम्पनीले निर्माण गरिदिएकाे बाल बघैचा  मुख्य आकर्षण बन्न पुगेकाे छ।बाल बघैचामा पर्यटकहरूकाे नानीहरूलाई रमाइलाे गरिएकाे देखिएकाे छ।बालबघैचामा बाल बालिकाकाेलागि निर्माण गरिएकाे सामाग्रीहरूले बाल बालिकाहरूलाई आकर्शित बनाई रहेकाे छ। विहारबाट मिरिक पर्यटन केन्द्रमा घुम्न आएका एक दम्पतीले  मिरिक पर्यटन केन्द्रमा विगतमा हामी आँउदा केवल ठूलाहरूलाई मनाेरन्जनकाे साधन देखेका थियाै।वर्तमानमा  नानीहरूकाेलागि पनि बाल बघैचा निर्माण भएकाे देखेर अति नै खुशी लागेकाे बताए। उनीहरूले मिरिक पर्यटन केन्द्रमा बाल बघैचाकाे अभाव देखेका थियाै त्याे अब पूरा भएछ भन्दै मिरिक पर्यटन केन्द्र विगतकाे तुलनामा सफा र ब्यावस्थित भएकाे पनि अनुभाव गरेकाे बताए।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ