नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु

Share this news

पानीघट्टा: (निसं) नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु पछि अस्पतालका डाक्टर बिरूद्व परीवार पक्षले बिरोध  प्रर्दशन गरे।निक्सलबाडी बिजय नगर चियाबगानका २७ बर्षीय सुकबिर लकडालाई जाडा पखालो र ज्वोरो को कारणले बिहीबार नक्सलबाडी ग्रामीण अस्पतालमा भर्ना गरिएको बताईएको छ। परीवारको आरोप अनुसार सुकबिरलाई एकजना नर्सले अक्सिजन दिएको बताईएको छ। लकडाको उचित उपचारको अभावमा मृत्यु भएको भनी परीवार पक्षको आरोप छ। यता मृत्यकको भाई प्रितम लकडाले परीवारमा अहिले उत्पीडन भईरहेको बताएका छन्। आज परीवार पक्षले उचित अनुसंधान र कार्बही को मांग गर्दै अस्पताल अघि व्यापक बिरोध प्रर्दशन गरे। उक्त  घटना स्थलमा नक्सलबाडी पुलिस  खण्ड बिकाश स्वास्थ अधिकार पुगेर बिरोध प्रर्दशनलाई शान्ति बनाए। परीवार पक्षले उक्त समयमा डियुटीमा रहेका डाक्टर बिरूद्व नक्सलबाडी थानामा एफआईआर गरेका छन् भने


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन