गर्मी छेल्न झर्नामा झुम्मिरहेका पर्यटकहरू
मिरिक खरबनी चियाबारी नेपाल भारत सीमामा अवस्थित असले फल्स(झर्ना)विगत केही वर्ष यता पर्यटकीय केन्द्रविन्दु बन्दै आइरहेको छ।यतिबेला अत्यधिक गर्मीको मौसम बडेसितै आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल उक्त ठाँउमा बड्न थालेको…