दार्जीलिङ,18जुलाई(निसं): तिब्बती महिला संघले दार्जीलिङ को तुङसुङस्थित शेर्पा गुम्बामा पाँच दिन लामो आगामी 18 जुलाईदेखी 22 जुलाईसम्म तारा देवी पूजा (डोल्मा बुमड्रोक) आयोजना गर्ने भएको छ। यस कठीन समयमा विश्व शान्ति र सबै संवेदनशील प्राणीहरूको हितको उद्देश्यले पूजाले हरेक वर्ष यो पूजा आयोजना गर्दै आएको अनि आयोजक समितिले विभिन्न समुदायका सबै मानिसहरूलाई शुभकार्यमा सहभागी हुन सूचित र अनुरोध गरिएको इण्डो-तिब्बत फ्रेण्ड्सीप एसोसिएसन, दार्जीलिङका जनरल सेक्रेटरी जीटी भुटियाले बताएका छन्।
