विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन
मानेबुङ–देन्ताम समष्टिका माननीय विधायक सुदेश कुमार सुब्बाले बुधबार बाङतेन वरिष्ठ माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न गरिएको दुइ कोठा भएको एक तले पक्की भवनको विधिवत् उद्घाटन गरेका थिए। सोही अवसरमा विद्यालयको…