अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने
सोनादा, 26 जुलाई (निसं)ः रोटरी क्लब अफ् दार्जीलिङ्को आयोजनामा अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवाहरु प्रदान गरिने भएको छ,…