टाँसी सम्तेनलिङ गुम्बामा टेल्डा छेचु पद्म सम्भवको जन्म जयन्ती

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को मन्टभियट रोडमा रहेको पालन गर्दै यस पावन अवसरमा पाँच दिवसीय बज्रगुरु मन्त्र जपको आयोजना गरिने भएको छ। उक्त बज्रगुरु मन्त्र जप तथा पूजा आगामी 31 जुलाईदेखि 4 अगस्तसम्म आयोजना गरिनेछ। तामाङ बुद्धिष्ट एसोसिएशन तथा टाँसी साम्तेनलिङ गुम्बा सञ्चालन समिति अध्यक्ष युएस तामाङले बताए अनुसार यो पूजा आयोजना गर्नको निम्ति गुम्बा सञ्चालन समितिको सभामा निर्णय गरिएपछि तयारी शुरु भइसकेको छ। आगामी 31 जुलाईको दिन पूजाको आरम्भ गरिनेछ, यस दिन बिहान साङ शोलख, अपराह्नदेखि बज्र गुरु मन्त्र जप गरिनेछ। यसरी नै 1 अगस्तदेखि 4 अगस्तसम्म बज्रगुरु मन्त्र जप सम्पन्न गरिनेछ। 4 अगस्तको दिन छेचू (दशमी) पूजाको आयोजना गरिनेछ। 4 अगस्तको दिन रंगबुल गुम्बाका धर्मगुरु खेम्पो ग्याल्छेन तामाङ गुम्बामा उपस्थित रहनेछन्‌‍। यसै दिन दिउँसो 1 बजेर 30 मिनटदेखि खेम्पो ग्याल्छेन तामाङ्को बाहुलीबाट दिर्घायुको आशीर्वाद वाङ्‌‍ वितरण गरिनेछ। युएस तामाङले गुम्बा सञ्चालन समितिले आगामी समयमा पनि यस्ता धेरै पूजा एवं धार्मिक कार्यक्रमहरूको आयोजना गर्ने पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ