खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम् स्वागत कार्यक्रम
खरसाङ, (निसं): खरसाङ एडभोकेट एसोसिएशनद्वारा सोमवार यहाँको टुरिष्ट लजमा एक विदाई एवम् स्वागत कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा विशेषगरी खरसाङ अदालतका एडिसनल डिस्ट्रिक्ट सेसन जर्ज तथा स्पेशल जर्ज अफ पोक्सो सुदीप…