महानदी तीनधारे समष्टिको विभिन्न स्थानहरुमा पैह्रोले रोडहरु बन्द
लगातार रुपमा परिरहेको पानी झरीले गर्दा तीनधारे महानदी क्षेत्रमा आइतबार जनजीवन प्रभावित बनाएको थियो। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत तीनधारेको 17 माइल क्षेत्रमा नै रोडभरि पानी जमिएर यातायातमा धेरै असुविधा र…