गृहमन्त्रीले गोर्खाहरुको निम्ति राम्रो गृहकार्य गरेका छन्: जिम्बा
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीको आयोजनामा खर्साङ बजार गोर्खा जनपुस्तकालयमा ३८औं गोर्खा एकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन गरेको थियो। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न…
 
				 
			
			
	 
			
			
	