खरसाङ क्षेत्रका चियाबारीहरुमा गेट मिटिङ गर्दै अनित थापालाई धन्यवाद प्रकट
खरसाङ, (निसं): यसपाली चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनसको लागि राज्यको श्रम मन्त्रालयले एडभाइजरी जारी गरेकोमा खरसाङ क्षेत्रका विभिन्न चियाबारीहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले सभा गरेर जीटीए प्रमुख अनित…
 
				 
			
			
	 
			
			
	