खरसाङ क्षेत्रका चियाबारीहरुमा गेट मिटिङ गर्दै अनित थापालाई धन्यवाद प्रकट

Share this news

खरसाङ, (निसं): यसपाली चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनसको लागि राज्यको श्रम मन्त्रालयले एडभाइजरी जारी गरेकोमा खरसाङ क्षेत्रका विभिन्न चियाबारीहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले सभा गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। यस क्रममा खरसाङ्को गिद्ध पहाड़ चियाबारी, मन्टिभियट चियाबारी लगायत विभिन्न चियाबारीहरुमा गेट मिटिङ गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी गराएका छन्‌‍। उनले श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाले राम्रो कार्य गर्दै यसपाली बीस प्रतिशत बोनसको लागि सठीक पहल गरिदिएकोमा सम्पूर्ण श्रमिकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ भनी बताएका छन्‌‍। उनले बताए अनुसार खरसाङ महकुमा क्षेत्रमा रहेका विभिन्न चियाबारीहरुमा बीस प्रतिशत बोनसको मांगलाई पूरा गरिदिएकोमा गेट मिटिङ गर्दै अनित थापालाई धन्यवाद दिइएको जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ