व्यवसायिक ग्यास सिलिन्डर आपूर्ति बन्दः रेस्टुरेन्टहरू बन्द हुनसक्ने
व्यावसायिक ग्यास सिलिन्डर आपूर्ति अचानक बन्द भएपछि बेंगलुरु र मुम्बईका रेस्टुरेन्टहरू बन्द हुने खतरामा छन्। हर्मुजको जलडमरूम मार्ग प्रभावकारी रूपमा बन्द भएको छ। यही च्यानल मार्फत विश्वभर ग्यास र तेल…
