बाइक र पिकअपबीच टक्करः एकको मृत्यु, दुइ घाइते

जलपाईगढी जिल्लाको एक मुख्य शहर माल बजार फायर ब्रिगेड नजिक बाइक अनि पिकअप गाडीबीच ठूलो टक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने 2 जना गम्भीररुपमा  घाइते भएका छन्।

Continue Readingबाइक र पिकअपबीच टक्करः एकको मृत्यु, दुइ घाइते