खरसाङमा फोहोर-मैला प्रबन्धनको निम्ति ठोस र उपयुक्त कदम उठाउन पर्ने
खरसाङ, (निसं)ः खरसाङमा फोहोर-मैला प्रबन्धनको निम्ति ठोस र उपयुक्त कदम उठाउन पर्ने आवश्यकता देखिएको छ। फोहोर-मैलाको उचित प्रबन्धनको अभावमा जनसाधरणले समस्याको सामना गरिरहेका छन्। राज्य शहरी विकास प्राधिकरणको योजना अन्तर्गत…
