तीन माईल बस्ती ग्राम सुधार समितिले स्वर्ण जयन्ती पालन गर्दै प्रतिभाहरूलाई जनायो सम्मान
खरसाङ, (निसं): खरसाङ शहरदेखि लगभग पाँच किलोमिटर माथि तीन माईल बस्तीमा रहेको ग्राम सुधार समितिले आफ्नो स्वर्ण जयन्ती पालन गऱ्यो। समितिका अध्यक्ष एवं पूर्व रेञ्जर डुप छिरिङ लेप्चाको अध्यक्षता अनि…
