भारतीय भूतपूर्व सैनिक सङ्गठनद्वारा सेना दिवस पालन
खरसाङ, (निसं): खरसाङमा भारतीय सेना दिवस श्रद्धा, सम्मान र गौरवको साथ मनाइयो। भारतीय भूतपूर्व सैनिक सङ्गठन खरसाङ शाखाको आयोजनामा नगरपालिका कार्यालय मुनि रहेको सङ्गठनको कार्यालयमा सेना दिवस मनाइएको हो। कार्यक्रममा…
