वास्तवमा खरसाङमा पानीको अभाव छैन भन्ने मत
खरसाङ,1 मार्च(मोहन प्रसाद): खरसाङ्मा पानीको समस्या नरहेको, यहाँ सही व्यवस्थापनको कमी रहेको कतिपय स्थानीय मानिसहरूले बताएका छन्। विगत केहि समयदेखि खरसाङ क्षेत्रमा पिउने पानीको समस्या पुन: चरममा पुगेको छ भने…
