भाजपाको शिक्षक सेल गठन
भारतीय जनता पार्टीको भातृ संगठनको रुपमा शिक्षक सेल गठन गरिएको छ। वर्तमान समयमा जीटीए क्षेत्रको शैक्षिक व्यवस्थाप्रति मध्यनजर राखेर विद्यालय भवनहरुको जीर्णा अवस्था, शिक्षक-शिक्षिकावर्गले भोग्न परिरहेका विभिन्न प्रकारको समस्या साथै…
