भाजपाद्वारा अनित थापाको कड़ा आलोचना
खरसाङ, (मोहन प्रसाद)ः भाजपाले भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको आरोपको कड़ा विरोध जनाएको छ। अनित थापाको वक्तव्यको विरोध जनाउदै भाजपा दार्जीलिङ जिल्ला उपाध्यक्ष आरबी लामाले भनेका छन्, यदि भाजपाका नेतृत्वहरूलाई…
