विपक्षी दलहरूको मुख्य एडेण्डा अनित थापालाई हराउनु होः अमर लामा
खरसाङ, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का महासचिव अमर लामाले तकदाह टिस्टा भ्याली क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्दै भाजपाको रणनीति र गोर्खा समुदायप्रतिको व्यवहारमाथि कड़ा आलोचना गरेका छन्। लामाले…
