खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान जनाउँदै राष्ट्रिय चिकित्सक दिवस पालन
खरसाङ,1 जुलाई(निसं): राष्ट्रिय चिकित्सक दिवसको उपलक्ष्यमा विगत वर्ष झैं यस वर्ष पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समितिद्वारा खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान गरेर पालन गरिएको छ। यस अवसरमा…