खरसाङमा अमर लामाको चुनाव कार्याल उद्घाटन
खरसाङ, (निसं): आगामी विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा शुक्रबार खरसाङ बजारको हिल कार्ट रोडमा चुनाव पार्टी कार्यालय उदघाटन गरिएको छ। उक्त…
