दिपेन खवासद्वारा मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 मा अंशग्रहण
खरसाङ, 13 जुलाई (निसं): खरसाङ एथलेटिक क्लबका अध्यक्ष एवं पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेड दार्जीलिङ्का अधिक्षक अभियन्ता दिपेन खवासले मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 दौढ़मा अंशग्रहण गरेका छन्। एआईए…