सर्वदलीय बैठकबाट बाहिरिएपछि चन्द्रिमाले ज्ञानेशलाई लगाइन् आरोप
सोमबार निर्वाचन आयोगसँग सर्वदलीय बैठक बस्यो। बैठकमा सहभागी तृणमूल कांग्रेसको प्रतिनिधिमण्डलमा राज्यमन्त्री तथा तृणमूल नेत्री चन्द्रिमा भट्टाचार्य पनि सामेल थिइन्। बैठकबाट बाहिरिएपछि चन्द्रिमा भट्टाचार्यले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि गम्भीर…
