गोर्खाल्याण्डको माग संवैधानिक समाधानतर्फ अघि बढिरहेको छ, अब गोर्खा समाज एकजुट हुनुपर्छ : लामा
राजनैतिक विभाजनभन्दा माथि उठेर साझा भावनाका साथ अघि बढ्न भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको आह्वान भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गोर्खाल्याण्डको मुद्दामा केन्द्र सरकारले संवैधानिक…
