सन्त जोसेफ्स स्कूल बन्यो ब्रदर एरिक मेमोरियल अन्तर्राष्ट्रिय क्विज च्याम्पियन
दार्जीलिङ, 3 अगस्त(निसं): दार्जीलिङको सन्त जोसेफ्स स्कूल, नर्थ पोइन्टले पाँचौ ब्रदर एरिक स्टुम मेमोरियल क्विज कम्पिटिसन आयोजना गर्यो। प्रतियोगितामा देश-विदेशका जम्मा 53 वटा स्कूलहरूले सहभागिता जनाएको थियो। एचएम आई-का प्राचार्य…